SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

बालेन्द्रलाई आङदेम्बेको सुझावः प्रधानमन्त्री भइसक्नुभयो, भाइरल बन्ने आदत छाडनुस्

काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाईभाइरल बन्ने आदत त्याग्त आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले देशको प्रधानमन्त्री भइसकेपछि सामाजिक सञ्जालमा भाइरल बन्ने आदत छाड्न आग्रह गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी