SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

१०० दिनमा पर्यटन मन्त्रालयको उपलब्धि : नयाँ पर्यटन गन्तव्य, विमानस्थल सुधार र बढ्दो राजस्व

काठमाण्डु– सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ । वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो खाका कार्यान्वयनमा ल्याउन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी