SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

यात्रु नपाएपछि भैरहवाबाट थाई एयरको उडान बन्द

काठमाण्डु – थाई एयर एसियाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान बन्द गरेको छ । २०८१ असोज १७ गतेबाट नेपाल उडान पुनः सुरु गरेको थाई एयर एसियाले दुई महिनादेखि भैरहवा-बैंकक उडान बन्द गरेको हो । थाई एयर एसियाले यात्रु नपाएपछि उडान स्थगित गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी