SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

आङ्देम्बेले स्वर्णिमलाई सोधेः बीवाइडी प्रकरणमा आफ्नै कर्मचारीबाट छानिबन गराएर सुनपानी छर्किनुलाई सुशासन भन्नुहुन्छ ?

काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराम आङ्देम्बेले बिवाइडी गाडीसको राजस्व छली प्रकरणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासनको धज्जी उडाएको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय मागेर बोल्दै उनले उक्त प्रकरणमा वाग्लेले आफूले आफैंंलाई निर्दोष घोषणा गरेर चोख्याएको आरोप लगाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी