SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

प्रदेशका मन्त्रीलाई थुन्न सक्छौं, मेयरलाई कारबाही गर्न सक्छौंः मन्त्री लम्साल

काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सरकारले प्रदेशका मन्त्री र नगरपालिकाका मेयरलाई पनि सरकारले थुनेर कारबाही गर्न सक्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी