SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

सरकारले सीमामा भारतीय पर्यटकका गाडी रोकेको विषयमा संसदमा प्रश्न

काठमाण्डु– काँग्रेस सांसद् सीता थपलियाले पर्साको ठोरीमा भारतीय पर्यटकका सवारी साधन सीमा क्षेत्रमा रोकिएको विषयमा प्रश्न उठाएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै थपलियाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिपछि सीमावर्ती क्षेत्रमा समस्या देखिन थालेको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी