SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

रास्वपा साँसदको प्रश्नः चुनावपछि राज्यले नागरिकलाई चिन्न छाडेको हो ?

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् प्रकाश पाठकले आफ्नो गृहजिल्ला झापामा विद्युत सेवा नियमित नहुँदा जनताले सास्ती पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिर्तामोडस्थित अनारमनी ग्रिडबाट घैलाडुब्बा शवस्टेशनतर्फ जाने ३३ केभी प्रसारण लाइनको ट्रान्सफर्मरमा प्राविधिक समस्या भएका कारण पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी