SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

संविधान संशोधनका नाममा लोकतन्त्रमाथि छेडखानी भए अर्को विद्रोह हुन्छः राई

काठमाण्डु– श्रम संस्कृति पार्टीले संविधान संशोधनका नाममा लोकतन्त्रमाथि छेडखानी गरिए सिंहदरबारमा बस्ने शासकविरुद्ध आन्दोलन हुने चेतावनी दिएको छ । सो पार्टीका सांसद् आरेन राईले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाएका अधिकार कुण्ठित गर्न नभई उत्पीडित र पछि पारिएका समुदायलाई थप अधिकार दिन संविधान संशोधन गरिनुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी