SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

शंकर पोखरेलको प्रश्न- रास्वपाका मन्त्रीहरूकाे कुरा सुनेपछि पपुलिजम के रहेछ भन्ने प्रष्ट भयो होला नि ?

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा र उसको नेतृत्वको सरकारका मन्त्रीहरूले पपुलिजम के हो भन्ने प्रष्ट पारेको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले चुनाव अघि र पछि फरक फरक कुरा गरेर सस्तो लोकप्रियता ‘पपुलिजम’ को रूप देखाएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी