कांग्रेस संस्थापन इतर पक्षले आज सम्पर्क कार्यालय खोल्दै
काठमाण्डु – नेपाली कांग्रेसका इतर पक्षले सोमबार काठमाण्डुको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोल्न लागेको हो । समूहका शीर्ष नेताहरूको बैठकले शुभ साइत हेरेर सम्पर्क कार्यालय उद्घाटनसँगै आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
