आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८९ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
