विश्वकप फुटबल : रोमाञ्चक जितसँगै इङ्गल्यान्ड क्वाटरफाइनल, मेक्सिको बाहिरियो
काठमाण्डु – फिफा विश्वकपको अन्तिम १६को रोमाञ्चक र तनावपूर्ण खेलमा इङ्गल्यान्डले मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलको पहिलो हाफ इङ्गल्यान्डको पक्षमा रह्यो । १० खेलाडीमा सीमित इङ्गल्यान्डका बुकायो साकाको पासमा जुड बेलिङघमले खेलको ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
