एनपीएलको अक्सन आज
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि सोमबार अक्सन हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी राख्न पाउने छन् । त्यसैगरी अक्सनबाट अन्तिम सूचीमा रहेका १५५ मध्ये ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
