SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०३:०१ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियाले जित्यो पटक सातौं महिला टी-२० विश्वकप

काठमाण्डु – महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । फाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले कीर्तिमानी सातौं पटक महिला टी-२० विश्वकप जितेको हो। इङ्ल्यान्डले जितका लागि दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्‍यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी