प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
काठमाण्डु – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बिहान ११ बजे बस्ने छ । संसद सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस हुनेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
