SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

ब्राजिलियन खेलाडी नेइमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाण्डु –ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी