SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ १२:४४ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : ब्राजिललाई पराजित पार्दै नर्वे पहिलोपटक क्वाटरफाइनलमा

काठमाण्डु – पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरे । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल ९०औँ मिनेटमा गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी