SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर – गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आईतबार साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी