SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

ललितपुर – गोदावरी नगरपालिका–११ कुश्लेचौरस्थित मिलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–११ शेराफाँट बस्ने कोन्ज्योसोम गाउँपालिका–२ शंखु घर भएका ३६ वर्षीय श्याम प्रसाद चौलागाई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी