SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

डोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

कर्णाली – डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आईतबार बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप आईतबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी