SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

कांग्रेसको क्रियाशील सदस्यता वितरण र अद्यावधिकको म्याद साउन ३ गतेसम्म थप

काठमाण्डु – नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ । महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आईतबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले म्याद थपको निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी