SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ १२:२० PM · 1 मिनेट पढाइ

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउनुपर्छ : युथ चेम्बर

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी