शिक्षक महासंघका पदाधिकारीको ३ वर्षे काज खारेज, नेता मात्रै बनिरहन नपाइने
काठमाण्डु – सरकारले शिक्षा (दशौं संशोधन) नियमावली २०८३ मार्फत शिक्षक महासंघका पदाधिकारीको काज खारेज गरेको छ । शिक्षा नियमावली २०५९ संशोधन गर्दै सरकारले महासंघका पदाधिकारीमा रहेका २ जना शिक्षकले पाउँदै आएको ३ वर्षे काज खारेज गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
