SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

कृषि अनुसन्धान परिषद्का दुई कर्मचारी बर्खास्त

काठमाण्डु– कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन् । नार्कका अध्यक्षसमेत रहेकी कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी