SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

गगन थापाले किन गरे प्रधानमन्त्री साहको प्रशंसा ?

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो १०० दिनको कार्यशैलीको प्रशंसा गरेका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सरकारको १०० दिने कार्यकालको समीक्षा कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको ध्यान बालुवाटारको राजनीतिक व्यवस्थापनभन्दा सिंहदरबारबाट गरिने शासकीय जिम्मेवारीमा केन्द्रित हुनु सकारात्मक संकेत भएको उल्लेख गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी