SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

अहिलेको सरकार लफङ्गो पारामा चलिरहेको छ : गगन थापा

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वालेन्द्र नेतृत्व सरकार लफङ्गो पारामा चलिरहेकाे आराेप लगाएका छन् । वर्तमान सरकारका सय दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिन्ता गर्नुपर्ने विषयमा पनि सरकारका मन्त्रीहरूबाटै आपत्तिजनक विषयहरू बोल्ने गरेको बताएका हुन् । उनले भने ‘हाम्रा विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी