तीन महिनासम्म खामेनेईको शव किन लुकाइयो ?
काठमाण्डु – यसै वर्ष फेब्रुअरी २८मा अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका भनिएका ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई तथा उनका परिवारका सदस्यहरूको अन्तिम बिदाइ समारोह करिब चार महिनापछि शुक्रबारदेखि सुरु भएको छ । खामेनेई तथा उनका परिवारको अन्तिम बिदाइका कार्यक्रम जुलाई ३ मा सुरु भएको छ भने बिहीबार अर्तात् जुलाई ९ सम्म चल्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
