SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

विदेश पठाइदिने भन्दै ३९ लाख ठगी, २ जना पक्राउ

काठमाण्डु– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको अभियोगमा २ जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी