SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

महिला टी-२० विश्वकपको फाइनल आज : उपाधिका लागि इंल्यान्ड र अस्ट्रेलिया भिड्दै

काठमाण्डु – आइसिसी टी–२० महिला विश्वकपको फाइनल खेल आइतबार राति हुँदैछ । उपाधिका लागि इंल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ८ : १५ बजे लर्डसमा सुरु हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। समूह चरणका सबै पाँच खेल जितेको अस्ट्रेलिया समूह एकको र इंल्यान्ड समूह दुईको विजेता हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी