SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

२५०औँ वार्षिकोत्सवमा राष्ट्रपति ट्रम्पले भने- भगवानले अमेरिकाको रक्षा गरून्

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन वासिङ्टन डीसीस्थित नेशनल मल पुगेका छन्। ट्रम्पले देशको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूहरू कम्युनिस्ट र साम्यवाद नचाहने बताए। उनले भने, ‘हामी हाम्रो देशमा कम्युनिस्टहरू चाहँदैनौँ। कम्युनिजम (साम्यवाद) सधैँ हारेको छ र हारिरहनेछ। यो अमेरिकी व्यवस्थाको बिलकुल विपरीत छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी