SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

अमेरिकाले यसरी मनायाे २५०औँ वार्षिकोत्सव (तस्बिरहरू)

काठमाण्डु– अमेरिकाले २५०औँ वार्षिकोत्सव मनाएको छ । शनिबार देशभर हटडग खाने प्रतियोगिता, परेड, आतिशबाजी र बेसबल खेलमार्फत अमेरिकाले आफ्नो स्वतन्त्रता घोषणाको वार्षिकोत्सव मनाएको हो । तर यस वर्षको स्वतन्त्रता दिवस विशेष रह्यो, किनभने अमेरिकाको स्थापना भएको २५० वर्ष पुगेको ऐतिहासिक अवसर पनि यही दिनसँगै परेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी