SHARE
रेडियो मायादेवी · बिहीबार ५ भौ २०८२ ०३:२७ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा एक महिनामा ३० फरार प्रतिवादी पक्राउ

कपिलवस्तु — प्रहरीले साउन महिनामा विभिन्न कसुरमा दोषी ठहर भएका ३० फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतले दोषी ठहर गरेकामा सजाय भुक्तान नगरी फरार रहेकालाई पक्राउ गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी