SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

देशभर बर्डफ्लुको कहर : कुखुराको मासु र अण्डा खान मिल्छ ?

काठमाण्डु– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी