SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

भेरी–बबई डाइभर्सन आयोजना अब थप ढिलाइ हुन नदिने ऊर्जामन्त्रीको भनाइ

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनाको निरीक्षण एवं अनुगमण गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार आयोजनाको बाँधस्थल रहेको भेरीगङ्गा नगरपालिकाको चिप्लेस्थित विभिन्न भौतिक संरचनाको अवलोकन गरेका हुन् । आयोजनाको निर्माणस्थलमै पुगेर मन्त्री श्रेष्ठले आयोजनाको विषयमा छलफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी