SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस

काठमाण्डु– संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । यस्तै पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले (ओखलढुंगा)लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी