SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

सरकारको सय दिनबारे रवि- नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको १०० दिन सुशासनमा सफल भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग रविले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सरकारको १०० दिन सफल भएको बताएका हुन्। तुलनात्मक रूपमा विकास निर्माणमा आज गरिएका कामहरू अलि पछाडि देखिँने बताउँदै उनले तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी