SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : ८ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काठमाण्डु- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको ८ दिनसम्म भग्नावशेषमा पुरिएका ४३ वर्षीय हेर्नान गिललाई जीवितै अवस्थामा उद्धार गरिएको छ । लामो समय भग्नावशेषमुनि बस्दा ती युवाको शरीरमा पानीको मात्रा कम भएको र मनोवैज्ञानिक असर परेको हुनसक्ने भन्दै तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनलाई सकुशल उद्धार गरेपछि सयौँ उद्धारकर्ता र आफन्तहरूले खुसीयाली मनाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी