SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त, अन्यमा काे-काे ?

काठमाण्डु– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले थापालाई शुक्रबार उपकुलपति नियुक्त गरेका हुन् । थापा काठमाण्डु विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थिए । प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार बनेका उनी २०७७ माघमा केयूको उपकुलपति नियुक्त भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी