SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

बालेन सरकारको सय दिनबारे एमाले : अपरिपक्व र विवादास्पद, कूटनीतिमा असफल (पूर्णपाठ)

काठमाण्डु- नेकपा एमालेले बालेन सरकारको सय दिनको कामलाई अत्यन्तै फितलो, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष निकालेको छ ।एमाले महासचिव शंकर पोखरेलले शुक्रबार सरकारको सय दिनका कामको समीक्षा गर्दै यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी