हर्क साम्पाङ भन्छन्ः सरकारले सय दिनमा परिणाममुखी काम गर्न सकेन
काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सय दिनमा परिणाममुखी काम हुन नसकेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
