सरकारलाई उपेन्द्रको चेतावनीः संविधान भत्काउन खोज्यौं भने देश जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ
काठमाण्डु– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षणिक राजनीतिक स्वार्थका लागि सरकारले संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्तितर्फ धकेलिने चेतावनी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
