२ दिन उकालो लागेको सेयर बजार आज घट्यो, काराेबार रकम बढ्याे
काठमाण्डु- दुई दिन उकालो लागेको सेयर बजार आज घटेको छ । शुक्रबार नेप्से ८.३० अंक घटेर परिसूचक २६५३ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
