SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

किएभमा रूसी आक्रमण : कम्तिमा ३० जनाकाे मृत्यु

काठमाण्डु- युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको संख्या कम्तिमा ३० पुगेको छ ।युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी