SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

अध्यादेश निस्क्रिय हुने भएपछि बोलाइयो संवैधानिक परिषद् बैठक

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ । बैठकले विभिन्न संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्ने सम्भावना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी