SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ १२:१८ AM · 1 मिनेट पढाइ

देशैभर मनसुन सक्रिय, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डु- देशका धेरै ठाउँमा रातभर पानी परेको छ । एकदुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको एकदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी