SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

सीआईबी प्रमुख डा. केसीको सरुवा, नयाँ प्रमुखमा चतुर्वेदी नियुक्त

काठमाण्डु – सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रहरीका ८ एआईजीको सरुवा गर्दा केसीको पनि सरुवा भएको हो । अब सीआईबीको नयाँ प्रमुखमा एआईजी उमाप्रसाद चतुर्वेदी नियुक्त गरिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी