SHARE
रेडियो मायादेवी · आइबार​ १ भौ २०८२ १२:४० AM · 1 मिनेट पढाइ

बर्दियामा वन्यजन्तुको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा वन्यजन्तुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका– १२, भैँसाहीकी ४० वर्षीया जगतरानी थारूको मृत्यु भएको हो । शुक्रबार साँझ ३ बजे घरबाट करिब २ किलोमिटरको दूरीमा रहेको धानबारीमा धान गोड्न गएकी थारू बेपत्ता थिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी