सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
काठमाण्डु – डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदीमा फसेका ११ जनाको सशस्त्र प्रहरी बल नेपालको टोलीले शनिबार सकुशल उद्धार गरेको छ । स्थानीयहरू सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बिच भागमा फसेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
