समस्याग्रस्त सहकारी गाभ्नका लागि काठमाण्डु महानगरको शर्त
काठमाण्डु – समस्याग्रस्त सहकारीहरू एकआपसमा गाभ्नका लागि काठमाण्डु महानगरपालिकाले शर्तहरू अगाडि बढाएको छ । महानगरको क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बन्धित संस्थाको विभिन्न शर्तहरू अघि सारेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
