SHARE
काठमाण्डुपाटी · शनिबार १३ असार २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

दुर्लभ मानिन्छ दोहोरो भूँइचालो

काठमाण्डु – भेनेजुएलामा बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा हालसम्म करिब एक हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ४ हजार जना घाइते भएका छन् । बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको थियो । तीमध्ये दोस्रो भूकम्पको तीव्रता ७.५ मापन गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी